भक्तपुर, ३ असार । सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले नगरपालिकाले मापदण्ड सहितका आफ्ना सडकहरुका विवरण राख्ने र आवश्यकता अनुसार थपघट गरेर सार्वजनिक गर्नुपर्ने बनाउँनु भयो । सो कुरा उहाँले सूर्यविनायक नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु अघि नगरपालिकाको पूर्वाधार समितिले राखेको बैठकमा वताउँनु भएको हो । बैठकमा उहाँले सडकमा योजना परेपछि मात्रै सडकको हामी कहाँ…