धनगढी, ३ साउन । कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ बस्ने १७ बर्षीय रविन्द्र बमको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रवार साँझ ५ बजे रड काट्ने…