झापामा मास्क नलगाइ हिँड्ने एक हजार ६८ जना पक्राउ

झापा, २८ असार । झापामा मास्क नलगाइ हिँडेको आरोपमा तीन दिनमा एक हजार ६८ जनालाई प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सदरमुकाम भद्रपुरसहित दमक, धुलाबारी, अनारमनी, झिलझिले, काँकरभिट्टा लगायतका क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार मास्क नलगाइ हिँडेका उनीहरुलाई कारबाही गरिएको हो । पक्राउ परेका उनीहरुलाई विभिन्न ठाउँमा राखिएका चेकपोइन्टमा खटिएका प्रहरी…