चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ, ४ जेठ । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरि उत्तम कार्की पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । शुक्रबार दिउँसो कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.…