क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

बैतडी, २५ जेठ । बैतडीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका वडा नं ६ कै सन्तोलि घर भएका ३१ वर्षीय युवकको शनिबार मृत्यु भएको हो। साँझ साढे ६ बजेतिर उनी एक्कासि बेहोस भएका थिए । त्यसपछि उपचारकै…