आजको राशिफल

आज २०७७ साल वैशाख ३० गते मंगलबार, ज्येष्ठ कृष्ण पक्ष पञ्चमी, विश्व नर्स दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भयपनि रहनेछ ।…