आज २०७७ साल जेठ २ गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष अष्टमी, अन्तर्राष्ट्रिय परिवार दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । छोटो पैदल यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । दिनको…