कोरोना नदेखिएपछि अस्पतालबाट ६ जना डिस्चार्ज

विराटनगर, २४ बैशाख । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । निको भएकाहरुमा पनि पुन: संक्रमण देखिएकोले  डिस्चार्ज भए पनि उनीहरुलाई विराटनगर -१४ काे रानी मर्कजमा राखिने काेशी अस्पताल विराटनगरकी मेडिकल…