आजको राशिफल

वि.सं.२०७७ साल वैसाख २१ गते । आइतबार । ईश्वी सन् २०२० मे ०३ तारिख । नेपाल संवत् ११४० । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाइको इमान्दारिताको कदर सबैले गर्नेछन् । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने…