आज १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ, १९ वैशाख । आज १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिक/मजदूर आन्दोलनको संसारभरि स्मरण गरिँदै छ । कोरोना भाइरसका कारण आज विगतमा जस्तो उत्साहपूर्ण रुपले यो दिवस मनाइने छैन । प्रत्येक वर्ष मे १ तारिखका दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा यो दिवस मनाइने गरिन्छ । १ ९ औं शताब्दीको औद्योगिकीकरणमा यूरोपेली देश तथा अमेरिकी…