प्रदेश नम्बर १ मा २९ जनामा कोरोना संक्रमण

काठमाडौँ, १३ वैशाख । प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । प्रदेश नम्बर १ मा भाेजपुर, उदयपुर र झापामा कोरोनाको संक्रमण देखिएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २४३…