आजको राशिफल

आज २०७७ साल जेठ १३ गते मंगलबार, ज्येष्ठ शुक्ल पक्ष चतुर्थी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोगपनि मिल्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला र…