आजको मौसम

काठमाडौँ, ७ जेठ । आज देशका धेरैजसो ठाउँमा मेघगर्जन सहित वर्षा हुने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अंपुन चक्रवातको प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको छ । आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात…