काठमाडौँ, १६ वैशाख । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अष्ट्रेलिया जाने भएको छ । नेपालमा रहेका आफ्ना नागरिक लिनका लागि काठमाडौंस्थित अष्ट्रेलियन दुतावासको पहलमा नेपाल एयरलाइन्सको जहाज जाने भएको हो । दुतावासले मे ६ मा जहाज काठमाडौंबाट जाने भएकाले स्वदेश फर्किन चाहनेले सम्पर्क गर्न सार्वजनिक आव्हान गरेको छ । यसअघि अप्रिल १ मा पनि नेपाल एयरलाइन्सकै…