नेपालमा कोरोना हेर्ने डाक्टर २८ मात्रै

काठमाडौँ, २९ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला ? अनुमान गर्नुहोस् । संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ । अहिले कोरोना भाइरसको संक्रमण दोस्रो…