उपत्यकासहित देशभर ग्यास वितरण हुँदै (सम्पर्क नम्बरसहित)

काठमाडौँ, २१ चैत । ग्याँस उद्योगहरुले आज शुक्रबार पनि काठमाडौँ उपत्यकासहित देशैभर ग्याँस वितरण गर्दैछन् । नेपाल आयल निगमकाअनुसार काठमाडौँ उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ओम ग्याँसले २२ वटा डिपोमार्फत दुई हजार ४० सिलिण्डर ग्याँस वितरण गर्दैछ । यस्तै, नेपाल ग्याँस कम्पनीअन्तर्गतको नारायणीबाट…