आजको राशिफल          

काठमाडौँ, २९ असार । आज २०८२ साल असार २९ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। आम्दानीका स्रोत बढ्नेछन्। राजनीतिमा पहुँच विस्तार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासमा सफल बन्नुहुनेछ। परिवारसँगको सम्बन्धबाट फाइदा हुने योग छ। वृष : दिन राम्रो छ। तपाईंसँग धेरै मानिस आकर्षित हुनेछन्। स्वदेशमा विकल्प देखेर मनमा शान्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट राम्रो…