ग्यास नपाए यी ठाउँमा जानुहोस् (सूचीसहित)

काठमाडौँ, ९ चैत । एलपीजी ग्यासको आपूर्ति सहज बनाउनका लागि आजदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा आएको  छ । नेपाल आयल निगम र ग्यास उद्योग संघको संयुक्त सहकार्यमा काठमाडौं उपत्यकाका २५ ठाउँहरुबाट अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो  । अतिरिक्त बिक्री केन्द्रहरु: १. नेपाल र तारा ग्यास– बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एन.एस स्टोरबाट…