काठमाडौँ, ४ चैत । काठमाडौँका केही ठाउँमा मङ्गलबारदेखि शुक्रबारसम्म दैनिक सात घण्टा बत्ती जाने भएको छ । जोरपाटी वितरण केन्द्रको गोठाटार फिटर स्तरोन्नति गर्नुपर्ने भएकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र विमानस्थाल आसपास बिहान ९ देखि दिउँसो ४ बजेसम्म लाइन काट्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । काम छिट्टै सकिए तोकिएको समयअघि…