‘क्यान्सरको उपचार गर्न विदेशिने विरामीहरु ठगिईराखेका छन’

ललितपुर, २२ माघ । पछिल्लो समयमा नेपालमै क्यान्सरको उपचार गुणस्तरीय र सर्वसुलभ छ भन्ने कुरा थाहा नपाएर या थाहा हुँदाहुँदै पनि अस्पतालको विश्वास नगरेर उपचारको लागि भारतीय अस्पताल धाउने क्यान्सरका विरामीहरु भारतमा ठगिनुपरेको भुक्तभोगीहरुले गुनासो गरेका छन् । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि तथा नेपाल क्यान्सर सहयोग समूहद्वारा ंगलबार…