कैलाली, १३ माघ । धनगढी उपमहानगरपालीका वडा नं. ३ को मिलन चोकबाट वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् । गत राती जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० बाट नेपाली काँग्रेसबाट वडा अध्यक्ष चुनिएका रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २२ लाख ८२ हजार नगद…