जागिरको प्रलोभन देखाइ युवतीको सामूहिक बलात्कार

काठमाडौँ, १३ फागुन । बुढानिलकण्ठबाट सामूहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई प्रहरीले  पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलीले सुनसरी इटहरीकी ३४ वर्षीया एक युवतीलाई जागिरको प्रलोभन देखाई काठमाडौं बोलाएको र सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । बुढालिनकण्ठ नगरपालिका ६ गणेश चोकस्थित सुबास सङ्ग्रौलाको घरमा र भक्तपुरको एक रिसोर्टमा…