निर्माण व्यवसायीहरु भन्छन –सरकारको यो निर्णयले ११ लाखको रोजगारीमा असर

मो. इमरान खान कपिलवस्तु, २३ चैत । हालसम्म उपभोक्ता समितिलाई ६० लाख बराबरको काम गर्ने अधिकार रहेकोमा सरकारले यसलाई वढाएर १ करोड बनाएकोमा निर्माण व्यवसायीले विरोध जनाएका छन् । सार्वजनिक खरिद निमयमावली २०६४ को पाँचौ संशोधनबाट उपभोक्ता समितिलाई दिईएको १ करोडसम्मको कामको सीमाको निर्णय तत्कालै खारेज हुन पर्ने माग गरेका छन् । नियमावलीको चौथो संशोधनमा…