गृहमन्त्रीद्वारा सुरक्षा प्रमुखलाई निर्देशनः कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्नु

काठमाडौं, ३ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । दिउँसो गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो निर्देशन दिए । हिजो मात्र नयाँ जिम्मेवारीमा पाउनु भएका…