सोलुखुम्बुमा गोली चल्यो

सोलुखुम्बु, ५ माघ । सोलुखुम्बुमा गोली चलेको छ । सोलुखुम्बुको तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेपछि प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत हानेको छ । केही प्रदर्शनकारी घाइते भने भएका छन् । यस्तै प्रदर्शनकारीले १२र१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् । तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत…