खोलामा डुबेको अवस्थामा शव फेला

विराटनगर, ७ माघ । विराटनगर महानगरपालिकाको सिंघीया खोलामा एक शव फेला परेको छ । प्रहरीले विराटनगर नगरपालिका २ का प्रवल घिमिरेको खोलाको पानी भित्र डुबेको अवस्थामा शब भेटिएपछि स्थानीय बासिन्दालेशव देखेपछि प्रहरीलाई खबर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी थापाले…