छोरीको हत्या, बाबुको मृत्यु र दाई पक्राउ

काठमाडौँ, ५  माघ । आफ्नै १० वर्षीया बहिनीको हत्या गरेको अभियोगमा १२ वर्षपछि दाजुलाई प्रहरीले पक्राउ गरेको छ भने हत्यामा बालिकाको बुबा पनि संलग्न थिए । पक्राउ पर्नेमा रुपन्दैहीको बगौली गाविस-१ घर भएका (साविकको) रामपन बेल्दारको ३७ वर्षीय छोरा रामभवन वेल्दार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । छोरी लाटी भएको भन्दै बाबुछोरा मिलेर २०६४ माघ…