सरोकारवालाहरु भन्छन् : नागरिक समाज र सञ्चार जगतसँग हातेमालो नगरी विकास असम्भव

भक्तपुर, ७ फागुन । नागरिक समाज र सञ्चार जगतसंग हातेमालो नगरी अगाडि बढे सरकारले अघि सारेका विकासका अवधारणाहरु पुरा नहुने सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको आयोजनामा फागुन ६ गते आयोजित ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको सहकार्य विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताउनु भएको हो । कार्यक्रममा सहभागी नागरिक…