मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

मोरङ,  ४ फागुन । विराटनगर महानगरपालिका–४ ढाटमा तीन जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भनेएक जना घाइते भएका छन् । विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई को १ ख ७३०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक सिराहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन…