काठमाडौँ, २८ माघ । सिद्धिचरण नगरपालिका–९ का ४१ वर्षीय पृथ्वीबहादुर बानियाँको हत्या आरोपमा एक प्रहरीसहित तीनजना पक्राउ परेका छन् । स्वास्थ्यचौकी ज्यामिरेमा कार्यरत बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घरनजिक मृत फेला परेका थिए । अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको भनिए पनि ६ महिनापछि प्रहरीले हत्या भएको आरोपमा प्रहरी जवान कार्यरत चेतबहादुर बानियाँ,…