प्रमुख निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीले भने –सरकार निर्वाचन सफल पार्न सबै प्रकारको सहयोग गर्न तयार छ

काठमाण्डौ,चैत ४। प्रधानमन्त्री पुष्पकमल दाहाल सँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भेट गरेका छन् । भेटमा प्रधानमन्त्रीले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सफल पार्न सरकारको तर्फवाट सबै प्रकारको सहयोग रहने स्पष्ट पारे । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले निर्वाचन सम्पन्न गर्न आयोगले गरिरहेको तयारीप्रति सन्तोष व्यक्त गरे । भेटका अवसरमा प्रमुख निर्वाचन…