रुपन्देही, १७ पौष । बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा बुधवार कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु भएको छ । बुधवार राति बुटवलबाट पूर्वतर्फ जाँदै गरेको कारले बेसक्याम्प चोकमा लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएर फरार भएको थियो । कारको ठक्करबाट स्कुटरमा सवार बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु…