नेकपाले चयन गर्‍यो राष्ट्रियसभा उम्मेदवार को –को भए उम्मेदवार

काठमाडौ,१८ पौष । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, प्रदेश एकमा महिला उम्मेवार इन्दु गौतम दलितबाट गोपी अछामी अन्यबाट देवेन्द्र दाहाल प्रदेश दुईमा महिलाबाट तुलसा दाहाल दलितबाट राधेश्याम पासवान…