आजको राशिफल

आज २०७६ साल माघ १५ गते बुधबार, माघ शुक्ल पक्ष चतुर्थी, नेपाल नर्सिङ्ग दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित…