आजको राशिफल

वि.सं.२०७६ साल माघ १० गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि–औंशी,४८ घडी ४८ पला,रातको ०२ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तरषाढा,४८ घडी ५२ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त श्रवण ।…