मोरङमा बम विस्फोट

मोरङ, ११ माघ । मोरङको केराबारी गाउँपालिका कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ । गएराति १० बजे अज्ञात समूहले केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा बम विस्फोट भएको बम विस्फोट गराएको सोही गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले जानकारी दिएका छन । जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार, विस्फोटबाट कार्यालयका कोठासँगै छिमेकका घरमासमेत क्षति…