आजको राशिफल

आज २०७६ साल पुस ८ गते मंगलवार त्रयोदशी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च होला । साँझमा पैशा खर्च हुने योगछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।…