सेवाग्राही माथि जब कार्यालय प्रमुख नै कुटपिटमा उत्रिए

धनुषा २७ माघ । धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित साहलाई कर्मचारीले कुटपिट गरेका हुन् । नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले बहाना बनाउन थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही ललन साहलाई कार्यालय प्रमुखसहित अन्य…