काठमाडौ,६ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आफ्ना कार्यकर्ताका लागि ११ बुँदे कडा निर्देशन जारी गरेको छ ।दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेर पठाइएको ११ बुँदे सर्कुलरमा नेता(कार्यकर्ताका लागि बनाइएको कडा आचारसंहिता उल्लेख गरिएको छ । आचारसंहिता १ प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट…