आजको राशिफल

आज ६ माघ २०७६, सोमवार एकादशी, षट्तिला एकादशी व्रत मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामानपनि हराउन सक्छ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला,साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको…