एकै व्यक्तिले तीन जनालाई छुरा प्रहार

काठमाडौँ, ७ माघ । धरानमा एकै व्यक्तिले तीन जनालाई छुरा प्रहार गरी घाइते बनाएका छन् । आइतबार राति धरान-१९ फोक्लिनमा १९ वर्षीय अरविन राईले तीन जनालाई छुरा प्रहार गरेका हुन् । इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान उपमहानगरपालिका-१७ का राईलाई छुरा प्रहार गरेर भाग्दै गर्दा पक्राउ गरेको छ । घाइते हुनेमा १९ वर्षीय जनम माझी,…