आजको मौसम तथा तापक्रम

काठमाडौँ, १ पौष । आज विहान लागेको हुस्सु र कुहिरो तथा बादल दिउँसो भने हट्ने मौसम विदले जनाएका छन् । स्थानीय वायुका कारण काठमाडौँ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा बदली र कुहिरो लागेको छ । यस्तै तराईका क्षेत्रमा भने हुस्सु तथा कुहिरो लागेको छ । यस्तै राति भने देशभरको मौसम सफा हुने जनाइएको छ ।…