काठमाडौँ, २ पौष । करिव १० करोड मुल्य बरावरको अबैधलागूऔषध कोकिनसहित एक जना बिदेसी महिला पक्राउ परेकी छन । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिनसहित प्रहरीले एक बोलिभियन महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४१ वर्षीया हेरा आर्तेगा हुन् । उनी ब्राजिलबाट दुबई हुँदै…