‘सिआइबी हुँ’ भन्दै ठगी गर्ने दुईजना पक्राउ

झापा, २९ पौष । झापाको बाह्रदर्शी गाउँपालिका-३ स्थित राजगढ बजारमा व्यापारीलाई ठगी गर्ने दुई नक्कली प्रहरी पक्राउ परेका छन् । सोमबार दिउँसो चकचकी बस्ने स्थानीय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने गौरीगंञ्ज गाउँपालिका-१ का २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका-३ का २० वर्षीय जीवन दासलाई प्रहरीले पक्राउ गरेको हो । दुवैले एक नम्बर…