भक्तपुर, २७ पौष । प्रहरीलाई घुस दिन खोज्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार बेलुका ड्युटिमा खटिएको प्रहरीलाई एक हजार नगद दिएर फकाउन खोज्ने बोडे बस्ने २६ वर्षीय महोमद दिल्दार मिया नामका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको फेला पारी कारबाही गर्ने क्रममा मियाले प्रहरीलाई आर्थिक प्रलोभनमा…