१० हजार घुस सहित प्रहरी नायव निरीक्षक पक्राउ

दाङ, २३ मंसिर । तुलसीपुरमा एक प्रहरी नायव निरीक्षक १० हजार घुस सहित समातिएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) हेमन्त केसीलाई १० हजार घुस लिदालिदै जिल्ला प्रशासन कार्यालयको गेट नजिकैबाट नियन्त्रणमा लिइएको अख्तिायर दुरुपयोग अनुन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले जानकारी दिएको छ । सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई…