झापा, २१ मंसिर । पूर्वापश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको बस दुर्घटना भएको छ । झापाको दमकबाट बनभोजका लागि इलामको कन्याम हिँडेको ना ६ ख ६१८१ नम्वरको वस दुर्घटनमा परी १३ जना घाइते भएका छन् ।दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक…