काठमाडौँ, १९ मंसिर । अछाम जिल्लाकी १२ वर्षिया बौद्धिक अपाङ्गता भएकी बालिकाको एक महिना अगाडि करिब २० हप्ताको गर्भपतन गराइएको थियो । आमाबुवा पनि बौद्धिक अपाङ्गता भएका र उहाँ आफुलाई परेको समस्या व्यक्त गर्न सक्ने अवस्थाको नभएकोले २० हप्ताको गर्भ हुँदा समेत परिवारको सदस्यले समेत थाह पाउन सकेनन् । बालिकालाई कुकुरले टोकेपछि उहाँका ठूलो बुवाले…