धम्क्याएर रकम असुल्ने एक युवा पेस्तालसहित पक्राउ

दाङ, १७ पौष । धम्की दिँदै रकम असुल्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । रोल्पाको परिर्वतन गाउँपालिका–५ राङकोटका ३५ बर्षीय राजकुमार दमाईले एकसाता अघि घोराही उपमहानगरपालिका–१५ विपि चोक बस्ने ४८ बर्षका एक ब्यक्तिलाई धम्क्याई १३ लाख रुपैयाँ मागेका थिए । उजुरी परेपछि प्रहरीले नक्कली रुपैयाँका साथ पीडितलाई दमाईसँग भेट्न पठाएको थियो । नक्कली रुपैयाँ…