मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, १८ पौष । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ । बिहीबार बेलुकी  रा ५ प ८४२ नम्बरको मोटरसाइकल तुलसीपुरको बेलझुन्डीमा दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका ११ कटाँहामा माईतीघर भएकी २४ वर्षीया पवित्रा डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा डाँगी घाइते भएकी थिइन् । उनको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल…